काठमाडौँ । लोक सेवा आयोगले निजामती कर्मचारी अस्पतालको विभिन्न समूह, उपसमूह र पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको छ ।
आयोगको केन्द्रिय कार्यालयले सोमबार एक सूचना जारी गरी निजामती कर्मचारी अस्पतालको विभिन्न समूह, उपसमूह र पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
निजामती कर्मचारी अस्पतालको तह ५ वि.नं.४०-४८/०८०-०८१ (खुला तथा समावेशी), प्राविधिक सेवा, विभिन्न समूह, उपसमूह र पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :