६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समाजसेवी थापा सम्मानित

अ+ अ-

सुर्खेत । समाजसेवी महेन्द्र कुमार थापालाई सुर्खेतमा एक कार्यक्रमकाबीच सम्मान गरिएको छ । वीरेन्द्रनगर-९ सुर्खेतमा रहेको आदर्शराज मेमोरियल इङ्लिस मिडियम स्कुलको ३५ औँ वार्षिक उत्सवका अवसरमा थापालाई सम्मान गरिएको हो । थापा यस स्कुलका पूर्व विद्यार्थी समेत हुन् ।

स्वास्थ्य क्षेत्रमा रही कर्णालीका विभिन्न स्थानमा रहेका बेसहारा, सहाराविन सडक मानवहरूलाई मानव उचित व्यवस्थापनका लागि स्वास्थ्य व्यवस्थापनमा अनवरत रूपमा सेवा पुर्‍याउँदै आएको र उक्त सेवालाई थप ऊर्जा दिन पूर्व विद्यार्थी थापालाई सम्मानित गरिएको हो ।

सम्मान कार्यक्रममा समाजसेवी थापाले यस स्कुलका संस्थापक फाउन्डर स्वर्गीय गुरु सीताराम कार्कीलाई सम्झिँदै भन्छन्, ‘आफू पढेको यस स्कुलमा बिएस्सी र बिबिएस जस्ता ब्याचलर लेभलका विषयहरू थप्ने चाहना छ । स्कुलको हरेक क्रियाकलापमा आफ्नो सहभागिता सदैव रहने छ ।’

प्रतिक्रिया दिनुहोस