काठमाडौँ । लोक सेवा आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणको विभिन्न सेवा तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले आज एक सूचना जारी गरी गरी नेपाल नागरिक उड्डयन प्राधिकरणको विभिन्न सेवा तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको विज्ञापन नम्बर ७०-७५/०८०-८१ (खुला तथा समावेशी) तह ५ का विभिन्न सेवा, समूह, उपसमूह, पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :