काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आइतबार बस्ने भएको छ ।
एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा आज दिउँसो २ बजे बैठक बस्ने केन्द्रीय सचिवालयले जनाएको छ ।