६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपालाई पेल्दै गए चुनावी प्रक्रिया त्यागेर विद्रोहको राजनीति गर्ने चेतावनी

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले आफ्नो पार्टीलाई पेलानमा पार्न खोजिएमा विद्रोह गर्ने चेतावनी दिएका छन् । पत्रकार सम्मेलन गरेर चुनावी प्रक्रिया नै त्यागेको घोषणा गर्न सक्ने उनको भनाइ छ ।

आज आयोजित राप्रपाको आम सभालाई सम्बोधन गर्दै तामाङले राष्ट्रिय सहमतिबाट एजेन्डा स्थापित होस भन्ने पार्टीले चाहेको उल्लेख गरे । राप्रपाले शान्तिपूर्ण रूपमा आन्दोलन गर्ने र ‘जेल भर’ अभियान चलाउन समेत तयार हुने उनले बताए ।

तामाङले थपे, ‘सदन र सडक दुवैबाट पार भएन भने राप्रपाले सोच्नुपर्ने दिन आइसक्यो । हामीले यो संविधानसँग सहकार्य गर्ने बाटो अख्तियार गरेकोमा अब यो बाटो छोडेर पूरा संघर्ष र विद्रोहको बाटो लिनुपर्ने अवस्था आउनेछ । यही मञ्चबाट भन्न चाहन्छु, राप्रपालाई यस्तै पेल्ने हो भने विधिवत् प्रेस सम्मेलनमार्फत चुनावी प्रक्रिया त्यागेको घोषणा गरेर विद्रोहको राजनीतिक सुरु गर्छ ।’

पार्टीका नेताहरूलाई झूटो मुद्दा लगाएर नफसाउन उनले चेतावनी दिए । फरक विचार र संविधानमा नभएको कुरा बोल्दैमा हतकडी लगाउने हो भने केपी ओली र प्रचण्डलाई लगाउनुपर्ने तामाङले बताए ।

‘ओलीले संविधानमा नभएको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री चाहिन्छ भन्नुभएको छ । ‘प्रचण्ड’ले कार्यकारी राष्ट्रपतिको माग गरेर हिँड्नुभएको छ । उहाँहरूलाई पनि गिरफ्तार गरेर थुन्नुपर्छ,’ उनले भने, ‘हाम्रा साथीहरूलाई राजसंस्था पुनर्स्थापनाको कुरा गर्दा संविधानविपरित भनेर मुद्दा लाग्ने, उनीहरूलाई नलाग्ने किन ?’

प्रतिक्रिया दिनुहोस