३ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शेखर र गगन आगामी सभापति मै हुँ भन्दै हिँडेर पार्टीभित्र विभाजन ल्याउने काम गर्दैछन् : डा. महत

अ+ अ-

काठमाडौं । १५औँ महाधिवेशनको लागि पार्टीका तल्लो तहका कार्यकर्ताको भाव बुझ्न नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत हुलाकी राजमार्ग केन्द्रित अभियानमा निस्किएका छन् । महतले सप्तरीबाट हुलाकी राजमार्ग केन्द्रित अभियान थालेका हुन् ।

अभियानका क्रममा उनले पार्टीका नेता कार्यकर्तासँग भेटघाट तथा अन्तरक्रिया गर्नेछन् । सप्तरी क्षेत्र नम्बर १ ले आयोजना गरेको नेता कार्यकर्ता भेटघाट एवम् अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रवक्ता महतले पार्टीभित्र एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

पार्टीभित्रै नेताहरूलाई विपक्षी देख्ने प्रवृत्ति बढेपछि पार्टी कमजोर भएको उनको बुझाइ छ ।

प्रवक्ता महतले भने, ‘आमनिर्वाचनमा पनि रियल विपक्षीलाई आफ्नो प्रतिस्पर्धी नदेख्ने, तर पार्टीभित्रै आफ्नैलाई चाहिँ विपक्षी देखेपछि, बरु जोसुकै आओस्, यो चाहिँ नआओस् भन्ने मानसिकता देखियो । त्यसलाई सुधार गर्नुपर्छ ।’

अहिले कम्युनिष्टहरुसमेत भित्री रूपमा नमाने पनि काँग्रेसकै नीतिलाई हो भन्न बाध्य भएर हिँडिरहेको उनले बताए । उनले काँग्रेसले गरेको काम पनि प्रचार गर्न नसकेको बताए ।

प्रवक्ता महतले पार्टीको महाधिवेशन आगामी मंसिरमा नहुने बताए । उनले भने, ‘आउँदो मंसिरमा अधिवेशन हुनेवाला छैन । किनभने त्यसको तयारी नै भएको छैन । सधैँ एक वर्ष त थप्ने गरेकै छ । कम्तीमा एक वर्ष त थपिन्छ ।’

उनले महाधिवेशनको समय बाँकी रहेकाले देश दौडाहमा लागेका नेताहरूलाई अहिले नै म हुँदै भन्दै नहिँड्न सुझाव दिए ।

उनले थपे, ‘अहिलेदेखि नै म हो, म हो भनेर कहीँ पुगिँदैन। त्यसले विभाजन मात्र गर्छ, म यहाँ आएर मलाई समर्थन गर्ने को को हुन सक्छन् भनेर खोज्दै हिँड्न थाल्यो भने झन् कमजोर बनाउँछ । महाधिवेशनको दुई तीन महिनाअघि महाधिवेशनमा लाग्ने हो।’

अहिले काँग्रेसमा आगामी महाधिवेशनको नेतृत्वको तयारीका लागि डा। शेखर कोइराला घोषित रूपमै देश दौडाहमा छन् । महामन्त्री गगन थापा पनि अघोषित रूपमा आफ्नो तयारी गर्दै जिल्ला जिल्लाका कार्यक्रममा पुगिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस