देउवाबाट काँग्रेस महाधिवेशन उद्घाटन हुने सम्भावना नरहेको डा. महतको दाबी
काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा संस्थापन र इतर पक्षबीच नेतृत्व हस्तान्तरण तथा अधिवेशनको प्रक्रियालाई लिएर विवाद थप चर्किएको छ। काँग्रेस इतर पक्षका नेता डा. प्रकाशशरण महतले पूर्वसभापति...