६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आजै मन्त्रिपरिषद्को बैठक राखेर शिक्षक आन्दोलनबारे निर्णय गर्न गगन थापाको आग्रह

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले शिक्षकहरूको माग सम्बोधन गर्न सरकार जिम्मेवार हुनुपर्ने बताएका छन्। आन्दोलनरत शिक्षकहरूलाई कक्षाकोठामा फर्काउनको प्रधानमन्त्री र मन्त्रीहरूले जिम्मेवारी बोध गर्नुपर्ने बताए।

शिक्षक आन्दोलन लम्बिँदा शैक्षिक सत्रलाई प्रभावित पार्न सक्ने भएकाले आजै मन्त्रिपरिषद्को बैठक राखेर केही निर्णयहरू गर्न आग्रह गरे।

एक भिडिओ सन्देश जारी गर्दै भनेका छन्, ‘शिक्षकले राखेका कतिपय मागका विषयलाई कानून नबनाई हल गर्न सकिन्छ। मन्त्रिपरिषद्ले निर्णय गर्ने विषयहरू, करिब १५ वटा छन्। शिक्षकहरूको मर्यादाक्रम, स्वास्थ्य उपचार, दरबन्दी मिलान, विद्यालय कर्मचारीको कुरा, राहतको बिदा सञ्चितिजस्ता विषय हामीले गर्नुपर्छ। त्यसका लागि केही स्रोत साधन जुटाउनुपर्छ। यो आजै मन्त्रिपरिषद् र मन्त्रालयहरूले निर्णय गर्न सक्छ।’

कानून निर्माणको विषयमा सरकारले अब चाँडै संसद अधिवेशन बोलाउनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस