३ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई दर्जनभन्दा बढी सहसचिवको सरुवा प्रस्ताव मन्त्रिपरिषदमा, केही विभागीय प्रमुख पनि फेरिन सक्ने

अ+ अ-

काठमाडौँ । सरकारले दुई दर्जनभन्दा बढी सहसचिवको सरुवा गर्ने तयारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) स्तरका कर्मचारीको सरुवा सूची मन्त्रिपरिषदमा पेश गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलवार राति बसेको मन्त्रिपरिषद् बैठकले सूचीमा रहेका कर्मचारीको सरुवा र केही हेरफेरको निर्णय गर्ने सम्भावना रहेको प्रशासन सिंहदरवार विशेष ब्युरो स्रोतले जानकारी दिएको छ । 

करिब ३२ जना सहसचिवको सूचीमा झन्डै एक दर्जन प्राविधिक सहसचिव र बाँकी प्रशासन सेवाका कर्मचारी छन्। सरुवा सूचीमा केही सहसचिव प्रदेशमा खटिने, साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र लोक सेवा आयोगले माग गरेका सहसचिवको नाम पनि समावेश छ।

यसैगरी, एक-दुई प्रमुख विभागका महानिर्देशक पनि परिवर्तन हुने भएका छन्।

प्रतिक्रिया दिनुहोस