११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५ जना फरार प्रतिवादी पक्राउ

अ+ अ-

काठमाडौँ । महोत्तरी प्रहरीले विभिन्न मुद्दामा लामो समयदेखि फरार रहँदै आएको ५ अभियुक्तलाई  पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार पक्राउ पर्नेमा जिल्ला अदालत महोत्तरीबाट ३४ रुपैयाँ जरिवानादेखि ६ सय रुपैयाँ जरिवाना तिर्नेसम्म रहेका छन्।

उनीहरू सबै मटिहानी नगरपालिका ९ वडाका रहेका छन्। ६५ वर्षीय शिवचन्द्र पाण्डेलाई अदालतले जालसाजी मुद्दामा ३४ रुपैयाँ जरिवाना तोकिएको थियो। त्यस्तै ७० वर्षीय मुस्लिम धुनियालाई कुटपिट मुद्दामा ६ सय रुपैयाँ, ६८ वर्षीय मो. मनिफ राईनलाई कुटपिट मुद्दामा १५६ रुपैयाँ, ७० वर्षीय मो. मजलुम राईनलाई कुटपिट मुद्दामा १५६ रुपैयाँ, ५५ वर्षीय नईम कवारीलाई कुटपिट मुद्दामा ५ सय रुपैयाँ जरिवाना तोकिएको थियो।

अदालतको फैसला सुनाए लगतै उनीहरू फरार रहँदै आएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी उनीहरूलाई कानुनी कारबाहीका लागि महोत्तरी जिल्ला अदालतमा दाखिला गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस