१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जापान र अस्ट्रेलियामा नेपालको जहाज उड्ने युरोपियन मुलुकमा किन नउड्ने ? भन्दै भट्टराईको प्रश्न

अ+ अ-

काठमाडौँ । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद योगेश भट्टराईले जापान र अस्ट्रेलियामा नेपालको जहाज उड्ने युरोपियन मुलुकमा उड्न नपाउने विषय गम्भीर रहेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभामा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक’माथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘जापान र अष्ट्रेलिया जस्तो मुलुकमा हाम्रा जहाज उड्ने र युरोपियन मुलुकमा हाम्रो जहाज नउड्ने कुरा के साँच्चै सेप्टीको मात्रै कुरा छ कि पोलिटिक्स पनि छ ? यो कुरामा ध्यान दिऊँ’ सांसद भट्टराईले भने ।

पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री समेत रहेका भट्टराईले प्रस्तावित विधेयकलाई छिटो पारित गर्नुपर्ने बताए ।

यो विधेयक पारित भएर ऐन बनेपछि युरोपियन मुलुकमा नेपालमा जहाज उड्न पाउँछन् कि पाउँदैनन् भनेर परीक्षण गरिने बताए ।

यो विधेयक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ल्याएका हुन् ।

१९ माघ २०८१ मा यो विधेयक प्रतिनिधि सभामा दर्ता भएको थियो । सोमबार विधेयकमाथि सैद्धान्तिक छलफल भएको हो । अब यो विधेयकमाथि सांसदहरूले संशोधन हाल्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस