चोलेन्द्रको मध्यरातको नियन्त्रणप्रति योगेश भट्टराईको आपत्ति, भने : ‘गैरकानुनी र गैरन्यायिक’
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पूर्वप्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा निवासबाट नियन्त्रणमा लिइएको घटनाप्रति आपत्ति जनाएका छन्। भट्टराईले आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सुरक्षा चुनौती रहेको भए...