काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करिब दुई दर्जन नायव सुब्बा (नासु) को सरुवा गरेको छ।
बुधबार मन्त्रालयले अतिरिक्त समूहमा रहेका राजपत्र अनंकित २३ नायब सुब्बाको सरुवा गरेको हो । प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरणअनुसार, सरुवा भएका कर्मचारीहरूलाई संघीय तहअन्तर्गतका विभिन्न मन्त्रालयहरूमा खटाइएको छ।
हेर्नुहोस् सरुवामा परेका कर्मचारीहरूको विस्तृत नामावली :







