२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘ओली कहिले पक्राउ पर्छन्?’ भन्दै प्रदर्शन गर्ने चार युवा पक्राउ

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै नाराबाजी गर्ने चार जना युवालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ।

सिंहदरवारको दक्षिण गेटअगाडि निषेधाज्ञाविरुद्ध प्रदर्शन गरिरहेका सन्देश शाही, पारस शाही, पवन मल्ल र किशोर ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरूले ‘गिरिबन्धुमा ओली कहिले पक्राउ पर्छन् ?’, ‘नेपालीलाई नेपालमै निषेधाज्ञा गर्न पाइँदैन’ भन्ने नारा लगाउँदै विरोध जनाएका थिए।

सरकारले सिंहदरबार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेपछि उक्त क्षेत्रमा कुनै पनि प्रदर्शन अनुमति बिना गर्न पाइँदैन। तर ती युवाहरूले निषेधाज्ञा उल्लंघन गर्दै खुला रूपमा नाराबाजी गरेको भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकाहरूलाई अहिले सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ। प्रहरीका अनुसार उनीहरूमाथि शान्ति सुरक्षामा खलल पुर्‍याएको, निषेधाज्ञा उल्लंघन गरेको लगायतका अभियोगमा अनुसन्धान थालिएको छ।

प्रदर्शनकारीहरू भने सरकारको दमनकारी शैलीको विरोध गर्दै निषेधाज्ञा जनताको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएको बताएका छन्।