२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्तो छ वाईसीएलको ७४ जना पदाधिकारी टिम (सूचीसहित)

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग, नेपाल (वाईसीएल)ले ७४ जना पदाधिकारी चयन गरेको छ।

तेस्रो राष्ट्रिय सम्मेलनबाट सर्वसम्मत रूपमा पुष्प ओलीको नेतृत्वमा पदाधिकारी चयन गरेको हो। संगठनको उपाध्यक्षमा २२ जना निर्वाचित भएका छन्।

उपाध्यक्षमा डम्बर पुलामी, ठाकुर सौराग, नवराज ऐर, सुदीप नगरकोटी, रामकुमार श्रेष्ठ, अविलास तामाङ, हरिप्रसाद ढकाल, माधव बस्नेत, मनोज बिक, प्रेम श्रेष्ठ, अरुण श्रेत्री, अर्जुनसिंह साउद, शंकर पौडेल, शैलेन्द्रकुमार शर्मा, मिमसरा बम, नवीन खड्का, सन्तोष पनेरु, शोभाराम भण्डारी, अकिल शाही, मिना चैदरा र सुशिला कुँवर रहेका छन्।

यस्तै महासचिवमा गणेश शाही, सहसचिवमा १९ र ३१ सचिव चयन गरेको छ। सर्वसम्मत नेतृत्व चयन गर्नको लागि वाइसिएलले पदाधिकारीको संख्या बढाएको हो।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि आज सिंगो टिमलाई खुमलटार बोलाएर पदाधिकारी संख्या सोचेभन्दा केही ठूलो हुन गएको बताए।

उनले भने, ‘पदाधिकारी संख्या मिलाउँदै जाँदा केही सोचेभन्दा ठूलो हुनगयो। संगठनलाई गतिशित र चुस्त दुरुस्त बनाउन मद्दत नै गर्छ। छलफल र बहसले नयाँ रचना गर्छ।’