२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्ता छन् संघीय लोकतान्त्रिक मोर्चाको बैठकका ४ वटा निर्णय

अ+ अ-

काठमाडौँ। संघीय लोकतान्त्रिक मोर्चाको बैठकले ४ वटा निर्णयहरू गरेको छ । मोर्चाका संयोजक राजेन्द्र महतोको अध्यक्षतामा आज बसेको बैठकले ४ वटा निर्णयहरू पारित गरेको हो ।

मोर्चाको आगामी बैठक अघि सबै घटक दलहरूबाट सुझाव संकलन गरी कार्यविधिलाई पूर्णता दिने र पूर्ण कार्यविधि आगामी बैठकमा निर्णयार्थ प्रस्तुत गरिने निर्णय भएको छ ।

त्यस्तै आदिवासी जनजातिहरूको मुद्दामा क्रियाशील राजनीतिक दल र संगठनहरूसँग सहकार्य गर्ने निर्णय गरेको छ।

भिजिट भिसासम्बन्धी विषयमा छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्नुपर्ने र मानव तस्करी तथा भ्रष्टाचारमा संलग्न अपराधीहरूलाई कडा कारबाही गर्न माग गर्ने निर्णय भएको मोर्चाले जनाएको छ ।

त्यसैगरी भारतको अहमदावादस्थित विमानस्थल नजिकै एयर इन्डियाको जहाज दुर्घटनामा ज्यान गुमाएका दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको थियो।

बैठकमा मोर्चाका विभिन्न घटक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। मोर्चाले आगामी दिनमा संघीयता, समावेशिता र सामाजिक न्यायका मुद्दाहरूमा थप सक्रियता देखाउने प्रतिबद्धता जनाएको छ।