काठमाडौँ । लोक सेवा आयोगले नेपाल आयल निगम लिमिटेडको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले आज सूचना जारी गरी निगमको विभिन्न सेवा तथा पदहरूको लिखित नतिजा सार्वजनिक गरेको हो ।
नेपाल आयल निगम लिमिटेडको वि.नं. २५, २६, २८, २९, ३१-३३ र ४१-४३/०८१-८२ (आ.प्र,, खुला तथा समावेशी), विभिन्न सेवा समूह, तह र पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् नतिजा :







