२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षामन्त्री पन्तले भने- ‘असार १५ भित्र शिक्षा ऐन ल्याउने गरी काम गर्दै छौँ’ 

अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले असार १५ गतेभित्र शिक्षासम्बन्धी विधेय प्रतिनिधि सभाबाट पारित गर्ने गरी काम भइरहेको बताएका छन् ।

मन्त्री पन्तले शनिवार आयोजित एक कार्यक्रममा आफूसँग भएको नौ बुँदे सम्झौता आगामी आर्थिक वर्षबाट कार्यान्वयन आउने बताएका हुन् । 

‘असार १५ गतेसम्ममा विद्यालय शिक्षासम्बन्धी ऐनलाई हामीले प्रतिनिधिसभाबाट सकेसम्म पारित गरौँ भन्ने मेरो प्रयत्न छ’ उनले कार्यक्रममा बोल्दै भने ।

उनले त्यसअघि भएका सम्झौताबारे पनि छलफलका लागि आफू तयार रहेकोसमेत उल्लेख गरे । उनले शिक्षकसँग भएको नौ बुँदे सम्झौताको दायित्व वार्षिक आठ अर्ब रुपैयाँ रहेको र अब थप आर्थिक भार पर्ने माग धान्न नसकिने स्पष्ट पारे ।

‘नौ बुँदे सम्झौता आउने आर्थिक वर्षदेखि लागु हुन्छ । त्यसको दायित्व आठ अर्ब रुपैयाँ थप दायित्व नेपाल सरकारले बेहोर्छ । त्यसअघिका मागहरूमा पनि छलफल गर्न तयार छु । तर, अब थप आर्थिक भार पर्ने माग धान्न सकिँदैन । बजेट पनि आइसक्यो’ उनले भने ।