२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरिकुमार पोखरेल यौन दुर्व्यवहार कसुरमा दोषी ठहर

अ+ अ-

काठमाडौँ । मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरिकुमार पोखरेललाई यौन दुर्व्यवहार कसुरमा काठमाडौँ जिल्ला अदालतले दोषी ठहर गरेको छ।

न्यायाधीश खिमानन्द भुषालको इजलासले शुक्रबार गरेको अन्तिम आदेशमा पोखरेललाई यौन दुर्व्यवहार कसुरमा दोषी ठहर गरिएको हो। यद्यपि, बलात्कारको अभियोगमा भने दाबी नपुग्ने आदेश भएको छ।

पोखरेलमाथि आफ्नै घरमा काम गर्ने एक युवतीलाई बलात्कार गरेको आरोप लागेको थियो। प्रहरीले २०८० साउन १२ गते त्रिपुरेश्वरस्थित उनको निवासबाट उनलाई पक्राउ गरेको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौँले पोखरेलविरुद्ध बलात्कार कसुरमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दा २०८० भदौ ५ गते जिल्ला अदालतमा दर्ता भएको थियो।

अदालतले बलात्कारको आरोपलाई यौन दुर्व्यवहारमा परिणत गर्दै पोखरेललाई सो कसुरमा दोषी ठहर गरेको हो।