२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इरानमाथि अमेरिकी आक्रमणलाई अष्ट्रेलियाले गर्‍यो समर्थन

अ+ अ-

काठमाडौँ । अष्ट्रेलियाका प्रधानमन्त्री एन्टोनी एल्बनीजले इरानका आणविक केन्द्रहरूमा गरिएको अमेरिकी आक्रमणको समर्थन गरेका छन्।

अष्ट्रेलियाको राजधानी क्यानबेरामा विदेश मन्त्री पेनी वङसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले अमेरिकी आक्रमणको समर्थन गरेका हुन् ।

एल्बनीजले सबै पक्षहरूलाई पुनः वार्ता सुरु गर्न आग्रह गरेका छन्। ‘हामी कुनै पनि किसिमको युद्ध वा ठूलो स्तरको द्वन्द्व चाहँदैनौँ,’ उनले भने ।

उनले थप भने, ‘हामी निरन्तर संवाद र कूटनीतिक पहलको माग गरिरहेका छौँ।’

अष्ट्रेलियाका प्रधानमन्त्री एल्बनीजले क्षेत्रीय अस्थिरता निम्त्याउन सक्ने कुनै पनि कदम नचाल्न इरानलाई आग्रह गरेका छन् ।