काठमाडौँ । नेपाली काँग्रेस निकट नेपाल दलित संघका ४१ जिल्लामा अध्यक्ष मनोनीत भएका छन् ।
संघको केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले ४१ जिल्लामा संघको जिल्ला तदर्थ समितिको अध्यक्ष पदमा मनोनीत गरेको हो ।
मनोनीत सूचीअनुसार पहिलो नम्बरमा संखुवासभामा अध्यक्ष चक्र विसुन्खे तोकिएका छन् भने अन्तिम तथा ४१ नम्बरमा गोरखाको अध्यक्षमा इतराज सुनार मनोनीत भएका संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले जानकारी दिए । नेपाल दलित संघको लामो समयदेखि महाधिवेशन हुन सकिरहेको छैन ।
सूची :









