काठमाडौँ । असार १५ गते धान दिवसको अवसरमा कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।
२० ८१ चैत १७ गते बसेको मन्त्रिपरिषद् निर्णय अनुसार जुम्ला बाहेक कर्णालीका अन्य जिल्लामा असार १५ गते सार्वजनिक बिदा दिइएको हो ।