काठमाडौँ । पुरानो बसपार्कमा निर्माणाधीन ‘काठमाडौँ भ्यु टावर’ का ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार भेटवाल १० करोड रुपैयाँको बैंकिङ कसुरसम्बन्धी एक मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका हुन् ।







