काठमाडौँ । प्रतिनिधि सभा बैठक सुरु भएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमण र संयुक्त राष्ट्रसंघीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनलगायतका विषयमा संसदलाई जानकारी गराउने कार्यसूची छ।







