२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नुवाकोटबाट लागू औषधसहित ६ युवक पक्राउ

अ+ अ-

काठमाडौँ । नुवाकोटको सिमटारबाट प्रतिबन्धित लागू औषधसहित ६ जना युवकहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरूमा पाँच जना विदुर नगरपालिका र एक जना किस्पाङ गाउँपालिका रहेका छन् ।

उनीहरूलाई बा८६प ८८९२ नम्बरको स्कुटरमा लागू औषध ओसारपसार गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा लागू औषधसहित तीन जना युवकलाई गरेको हो ।

साथै सोधपुछ तथा अनुसन्धानको क्रममा लागू औषध खरिद बिक्री तथा ओसारपसार कार्यमा संलग्न रहेको जानकारीका आधारमा अन्य तीन जना युवकलाईसमेत पक्राउ गरिएको हो।

उनीहरूको साथमा  लागु औषधहरूमा ट्रामन–५० लेखिएको ९२ पत्तामा जम्मा ९ सय २०  क्याप्सुल, नुफिन लेखिएको १५ एम्पुल, प्रोमेथाइजिन ह्ड्रोकोलोराइड लेखिएको १५ एम्पुल र डाएजेपाम  लेखिएको १५ एम्पुल गरी कुल ४५ एम्पुल जम्मा १५ सेट प्रहरीले बरामद गरेको छ ।

हाल पक्राउ गरी आइतवार नुवाकोट जिल्ला अदालतबाट लागू औषध सम्बन्धी कसुरमा सात दिनको म्याद थप अनुमति लिएर हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ