सप्तरीमा ५६ बोरा गाँजासहित एक जना पक्राउ
काठमाडौँ । सप्तरीको डाक्नेश्वरी नगरपालिकाबाट ठूलो परिमाणमा अवैध लागू औषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल र अन्य सुरक्षा निकायको संयुक्त टोलीले डाक्नेश्वरी नगरपालिका–६, कटैया...