काठमाडौँ । लोक सेवा आयोगले कृषि विकास बैंक लिमिटेडको प्रशासन सेवाको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
काठमाडौँ केन्द्रिय आयोगले शनिवार एक सूचना जारी गरी कृषि विकास बैंकको प्रशासन सेवाको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।
कृषि विकास बैंक लिमिटेडको विज्ञापन नम्बर १७/२०८१-८२ (खुला तथा समावेशी) मधेश प्रदेश, प्रशासन सेवा, तह ४, सहायक स्तर, लेखापाल पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् सूचि :







