२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुन्दरीजलमा बाढीले फसेका पाँच जनाको नेपाली सेनाद्वारा सकुशल उद्धार

अ+ अ-

काठमाडौँ । नेपाली सेनाले सुन्दरीजलमा बाढीले फसेका पाँच जनाको सकुशल उद्धार गरेको छ । 

गोकर्णेश्वर नगरपालिका-१ स्थित सुन्दरीजलको सुन्दरीमाई मन्दिर नजिकको खोलामा नुहाउने क्रममा बाढीले फसेका पाँच जनालाई सकुशल उद्धार गरेको हो । 

बिहान करिब २: ३० बजे एकासी खोलाको बहाव अचानक बढेपछि खोलाकोबीच भागमा ४ जना भारतीय नागरिक र १ जना नेपाली फसेका थिए। सूचना प्राप्त भएपछि श्री चन्दननाथ गणबाट खटिएको नेपाली सेना टोलीले अन्य सुरक्षा निकाय र स्थानीय बासिन्दाहरूको सहयोगमा उनीहरूलाई सकुशल उद्धार गरेको हो।

उद्धार गरिएका सबै व्यक्तिहरूको अवस्था सामान्य रहेको र उनीहरूलाई तत्काल आवश्यक सहयोग प्रदान गरिएको नेपाली सेनाले जनाएको छ।