विराटनगरमा बेवारिसे फेला परेका नवजात शिशुको सकुशल उद्धार, अस्पतालमा उपचार हुँदै
काठमाडौँ । मोरङको विराटनगर महानगरपालिका-७ स्थित मालपोत कार्यालय अगाडि फेला परेका एक नवजात शिशुको प्रहरीले सकुशल उद्धार गरी अस्पताल पुर्याएको छ। मालपोत कार्यालय अगाडि अन्दाजी २-३ दिनको नवजात शिशु (छोरा)...