१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालले पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेल नेदरल्यान्डसँग खेल्ने

अ+ अ-

काठमाडौं । नेपालले पहिलो अन्तर्राट्रिय एकदिवसीय क्रिकेट नेदरल्यान्डसँग खेल्ने भएको छ । क्रिकबज डट कमले छापेको समाचार अनुसार नेपालले अगस्ट १ र ३ गते नेदरल्यान्डसँग दुई वटा एक दिवसीय खेल खेल्न लागेको हो । समाचारमा नेदरल्यान्डका प्रशिक्षक रयान क्याम्पबेललाई उद्धृत गरिएको छ ।

यसवर्ष विश्वकप छनोटका दौरान अन्तर्राष्ट्रियस्तरको एक दिवसीय क्रिकेटको मान्यता पाएको हो ।

‘हामी नेपाललाई उसको पहिलो एक दिवसीय खेलका लागि स्वागत गर्न पाउँदा खुशी छांै । र, यो सन् २०१३ यता हाम्रो भूमिमा हाम्रो पहिलो एक दिवसिय खेल हो । लड्सको निम्तो पाएका हामी हाम्रा घरेलु दर्शकलाई हामी के गर्न सक्छौ भनेर देखाउन चाहन्छौं । नेपाल उत्साहजनक टोली हो किनकी हामीले आइपिएलबाट सन्दीप लामिछाने विश्वस्तरीय खेलाडी भएको देखिसकेका छौं । र, हामी उनीहरूलाई यहाँ देख्न पाउँदा आफैलाई गर्वको अनुभूति गरिरहेका छौं । नेपालले नेदरल्यान्डमा सधै राम्रो दर्शक तान्दै आइरहेको छ । म यो राम्रो अवसर हुनेमा ढुक्क छ,’ नेदरल्यान्डका प्रशिक्षक रायन क्याम्पबेलले क्रिकबजसँग भनेका छन् ।

गत मार्चमा जिम्बाबेमा भएको विश्वकप छनोटमा नेपाल र नेदरल्यान्डले प्रतिष्पर्धा गरेका थिए । सो खेलमा नेपाल ४५ रनले पराजित भएको थियो । सोही प्रतियोगितामा नेपालले पपुवा न्युगिनीलाई हराउँदै एक दिवसीयको मान्यता पाएको थियो । नेदरल्यान्डले सन् २०१४ मा क्यानडाविरूद्धको खेलमा एक दिवसीय मान्यता गुमाएको थियो ।

प्रतिक्रिया दिनुहोस