काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्र अनङ्कित प्रथम श्रेणीका ७२ कम्प्युटर अपरेटरहरूको सरुवा गरेको छ।
मन्त्रालयले २०८३ भदौ १९ गते गरेको निर्णय अनुसार नेपाल विविध सेवा अन्तर्गत राजपत्र अनङ्कित प्रथम श्रेणी, कम्प्युटर अपरेटर पदमा कार्यरत कर्मचारीहरूको सरुवा गरेको हो।
हर्नुहोस् सूची :






