२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोकुल बास्कोटाको टिप्पणी : ‘लोकप्रियतावादले समाज भड्काएर जनताका सपनाको डकैती गर्न खोज्दैछ’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले लोकप्रियतावादले समाज भड्काएर जनताका सपनाको डकैती गर्न खोजिरहेको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै केही व्यक्तिहरूले अहिले समाजलाई भड्काउने काम गरिरहेको आरोप लगाए ।

बास्कोटाले भने, ‘केही असन्तुष्टिहरूमा टेकेर, तथ्यलाई भ्रमको पर्दाले छेकेर असन्तुष्टि, आरोप प्रत्यारोप, छटपटी आक्रोश देशको पछिल्लो बिम्ब भएको छ । यो व्यवस्थाले राजनीतिक दलको परिकल्पना गर्दछ । जहाँ लोकतन्त्र फल्ने र फुल्ने गर्छ । अहिले क्रान्ति र प्रगतिप्रतिको विश्वास धर्मराउँने र क्रमशः घृणावाद र लोकप्रियतावाद फस्टाउने र यसले चलाखीपूर्ण ढंगले जनताका सपनाहरूको चोरी गर्न खोजेको छ । डकैती गर्न खोजेको छ ।’

दुई चार महिनायता शासन प्रणालीका कमजोरी, सरकारका कार्यशैली र काममा देखिएका ढिलासुस्तीले निराशाका आधारमा पुरानाहरूको काम छैन भन्ने नयाँ भाष्य सिर्जना खोजिएको बताएका छन्।