काठमाडौँ । एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
रश्मिला धामीले गालीबेइज्जती तथा चरित्रहत्या सम्बन्धी मुद्दा दिएको जाहेरीका आधारमा महरविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरी स्रोतले जनाएको छ ।
धामीले महरविरुद्ध साइबर क्राइम ब्युरोमा जाहेरी दिएकी थिइन् ।







