२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपनिर्वाचनको मुखमा रुपन्देहीका नेताहरूलाई काँग्रेसले गर्‍यो कारवाही

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसले उपनिर्वाचनको मुखमा तीन वर्ष अघि भएको निर्वाचनमा अन्तरघातको विषयलाई लिएर काँग्रेस रुपन्देहीका नेताहरूलाई धमाधम कारबाही गरेको छ ।

गत निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवार हराएको आरोपमा नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिले प्रदेश समिति सदस्य विष्णु पोखरेललाई तीन वर्षपछि कारबाही गरेपछि यसले पार्टीलाई क्षति पुग्ने भन्दै चिन्तित बनेका छन् ।

तीन वर्ष अघि भएको निर्वाचनमा अन्तरघातको विषयलाई लिएर प्रभावशाली युवा नेतामाथि कारबाही गरिएपछि आसन्न उपनिर्वाचनमा यसले पार्टीलाई क्षति पुग्ने पोखरेल निकटस्थहरूको गुनासो छ। उनलाई पार्टी केन्द्रको दबाबमा प्रदेश सदस्यको जिम्मेवारीबाट हटाइएको छ।

कार्तिक १७ गते रुपन्देहीमा उपनिर्वाचनको तयारी भइरहेको छ। नेविसंघ रुपन्देहीमा लामो समय काम गरेका र रुपन्देही ५ बाट यसअघि नै प्रदेश सभाको उम्मेदवार भइसकेका युवा नेता पोखरेललाई कारबाही गरिएसँगै अहिले निर्वाचनमा यसको प्रभाव पर्ने भन्दै पार्टी नेताहरूले यसको आलोचना थालेका छन् ।