२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘खाद्यमा रहेको विषादीले मानिसको प्रजनन स्वास्थ्यसम्बन्धी रोग वृद्धि गर्‍यो’ : महेश बर्तौला

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले खाद्यमा रहेको विषादीबारे ख्याल गर्न आवश्यक रहेको बताए ।

‘बजारमा बिक्रीका लागी राखिएका विभिन्न प्रकारका खाद्यबस्तुहरुमा अत्यधिक मात्रामा विषादी र रासायनिक पदार्थको प्रयोग भइरहेको छ’ शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै बर्तौलाले भने ।

खाद्यमा रहेको विषादीले मानिसको प्रजनन स्वास्थ्यसम्बन्धी रोग वृद्धि गरेको पनि उनले बताए ।

‘यसले जनस्वास्थ्यमा भयानक असर र चुनौती समेत सिर्जना गरिरहेको छ’ उनले अगाडि भनेका छन्, ‘खाद्यवस्तुहरूमा बढ्दो विषादी र रासायनिक पदार्थ को प्रयोगले नसर्ने प्रकृतिका   प्राणघातक रोगहरु मुटु सम्बन्धी रोग, क्यान्सर, मिर्गौला समस्या, मानसिक रोग तथा प्रजनन स्वास्थ्य सम्बन्धी रोग दिनप्रतिदिन वृद्धि  भइरहेको छ ।’

यस्तो गम्भीर र जनस्वास्थ्यसँग सम्बन्धित विषयमा सरकारको तर्फबाट प्रभावकारी नियमन,  नियन्त्रण तथा दोषीहरू प्रति कारबाहीको लागि उनले नेपाल सरकारको विशेष ध्यानाकर्षण गरे ।