२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस वर्षको पहिलो खग्रास चन्द्रग्रहण साढे तीन घण्टा देखियो

अ+ अ-

काठमाडौँ । भाद्र शुक्ल पूर्णिमाका दिन आइतवार राति खग्रास (पूरै ढाकिने) चन्द्र ग्रहण लागेको  छ ।

नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार  ग्रहणले आइतवार राति १० बजेर ११ मिनेटमा स्पर्श गरेको थियो । राति ११:५६ मा चन्द्र ग्रहणको मध्य, राति ०१:४१ बजे ग्रहण सकिएको थियो ।

समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले साढे तीन घण्टा काठमाडौँबाट चन्द्र ग्रहण देखिएको जानकारी दिए ।  नेपालमा पूर्व र आग्नेयका बीचबाट चन्द्र ग्रहणले १०:११ बजे स्पर्श गरेको र नैऋत्य र पश्चिमबाट राति ०१:४१ बजे अन्त्य भएको पनि उनले बताए ।

पृथ्वीले सूर्यलाई पूर्णरुपमा छेक्दा पूरा चन्द्रमा ढाकिने अवस्था नै खग्रास चन्द्र ग्रहण हो । पृथ्वी, सूर्य र चन्द्रमा एउटै सूत्रमा पर्दा पृथ्वीको छायाँ चन्द्रमामा पर्नु नै चन्द्र ग्रहण हो ।

 यो ग्रहण नेपालबाट देखिने विसं २०८२ को पहिलो ग्रहण हो । यसै वर्ष आगामी फाल्गुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्र ग्रहण लाग्ने समितिले जनाएको छ । चन्द्र ग्रहण पूर्णिमा र सूर्य ग्रहण औँसी तिथिमा लाग्ने गर्छ ।