१ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पेट्रोलियम पदार्थको मूल्य वृद्धिप्रति विद्यार्थी संघको आपत्ति

अ+ अ-

काठमाडौं – सरकारले जनताको ढाडै सेकिने गरी दुई महिनामा लगातार पाँच पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै संयुक्त विद्यार्थी संगठनले आपत्ति जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै संगठनले  मूल्य वृद्धि फिर्ता लिन माग गरेको छ ।

अनेरास्ववियुकी अध्यक्ष नविना लामा, नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ, अखिल (छैठौ)का अध्यक्ष बिमल पोखरेलद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा लगातार भइरहेको मूल्य बृद्धिको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।

नेपाल आयल निगममा भएको भ्रष्टाचार, चुहावट, अनियमितता र बेथिति अन्त्य गरेर सहुलियत दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन विज्ञप्ति मार्फत माग गरिएको छ । अन्र्तराष्ट्रिय मूल्य समायोजनको नामा एकहोरो रुपमा गरिएको मूल्य बृद्धि घोर आपत्तिजनक रहेको बताइउको छ ।

यस्तै नेविसंघका अध्यक्ष नैनसिंह महरले जनताको दैनिकी र चुलो चौकोमा नै असर पर्ने गरी लगातार पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनु निन्दनिय भएको बताए । उनले बहुसंख्यक जनता गरिबीको रेखामुनी रहेको देशमा सरकार व्यापारी मात्र बन्न खोज्नु सुइकार्य नहुने बताए ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको असरले चौतर्फीरुपमा बढेको महँगी नागरिकका लागि थेगी नसक्नु भएको महको आरोप छ ।