काठमाडौँ । लोक सेवा आयोगले प्रहरी जवान (जनपद) पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले आइतबार एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जनाएको हो ।
नेपाल प्रहरीको वि.नं. ३/०८१-८२ (खुला तथा समावेशी) नेपाल प्रहरी सेवा, जनपद प्रहरी समूह, प्रहरी जवान पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :







