२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६ दिनमा १८४६ विदेशी पर्यटकले गरे पशुपतिनाथ भ्रमण

अ+ अ-

काठमाडौँ। पछिल्लो ६ दिनमा १ हजार ८४६ जना विदेशी पर्यटकले पशुपतिनाथ मन्दिर परिसरको भ्रमण गरेको पाइएको छ।

पशुपतिनाथ मन्दिरमा विदेशी पर्यटकले टिकट लिएर भ्रमण गर्नुपर्छ। कोषले पछिल्लो समय दैनिक भेटी संकलन र भ्रमण गर्ने पर्यटकको आँकडा दैनिक सार्वजनिक गर्दै आएको छ।

१३ असोजका दिन कुल ५२२ पर्यटकले पशुपतिनाथ भ्रमण गरेको तथ्यांक छ। सो दिन पश्चिम काउन्टरबाट १७०, तिलगंगा काउन्टरबाट २०९, वत्सलेश्वरी काउन्टरबाट ११० र गुहेश्वरी काउन्टरबाट ३३ जनाले टिकट लिएको देखिएको छ।

१२ असोजका दिन २९७ पर्यटक पशुपतिनाथ भ्रमणमा पुगेका थिए। सो दिन मन्दिरमा १ लाख ७७ हनार २५० रुपैयाँ भेटि उठेको थियो।

११ असोजका दिन ३११ जना पर्यटक सो क्षेत्रको भ्रमणमा पुगेका थिए। १० असोजका दिन ३२७ जनाले भ्रमण गरेको कोषको तथ्यांक छ। ११ असोजका दिन २ लाख ८१ हजार ८५४ रुपैयाँ भेटी उठेको थियो। ९ असोजमा २२६, ८ असोजमा १६३ जना पर्यटक पुगेका थिए।