२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वेस्ट इन्डिजसँगको खेलमा सन्दीप लामिछानेमाथि प्रतिबन्ध लगाइएको क्यानको प्रष्टीकरण

अ+ अ-

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेमाथि नेपाल क्रिकेट संघ (क्यान)ले अनुशासनको कारबाही गरिएको जनाएको छ।  

यही सेप्टेम्बर २७ देखि ३० सम्म युएईको सारजह क्रिकेट मैदानमा पहिलो पटक नेपाल र वेस्ट इन्डिजबीच टी २० सिरिज आयोजना गरिएको थियो। 

उक्त सिरिजमा खेल्नका लागि समावेश लामिछानेले खेल सुरु हुनुभन्दा ४५ मिनेटअघि मात्रै नखेल्ने निर्णय गरेकोले उक्त निर्णयले टिम म्यानेजमेन्ट, खेलाडी र समग्र नेपाली क्रिकेटमै गम्भीर असर पर्न गएकोले टिम म्यानेजमेन्टको सिफारिसमा प्रतियोगिता अवधिभर निलम्बन गरिएको क्यानका सचिव पारस खड्काले विज्ञप्ति जारी गरी जानकारी दिएका छन्।  

उक्त सिरिज नेपालले वेस्ट इन्डिजमाथि २-१ को नजितासहित ऐतिहासिक रूपमा कब्जा गरेको थियो। 

क्यानले राष्ट्रिय टोलीको अबको लक्ष्य अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुने आईसीसी मेन्स टी-२० विश्वकप एसिया/इएपी फाइनल प्रतियोगितामा विजयी भई विश्वकप क्रिकेट प्रतियोगितामा छनोट हुनु रहेको पनि जनाएको छ।