२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘दशैंले दिगो शान्ति र सामाजिक सहिष्णुतामा प्रेरणा दिन्छ’ – प्रदेश प्रमुख मियाँ

अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले बडादशैंले मुलुकमा दिगो शान्ति र सामाजिक सहिष्णुताका लागि प्रेरणा मिलोस् भन्ने अपेक्षा व्यक्त गरेका छन् ।

बडादशैं २०८२ का अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख मियाँले दशैंले सबैलाई राष्ट्र प्रेम, भ्रातृत्व र आपसी सद्भावमा जोडिन प्रोत्साहित गर्ने विश्वास व्यक्त गरे ।

‘यो पर्वले सबैमा राष्ट्र र राष्ट्रियता प्रतिको गहिरो प्रेम, भ्रातृत्व र दिगो शान्ति तथा सामाजिक सहिष्णुताका लागि थप प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु,’ शुभकामना सन्देशमा उल्लेख छ ।

उनले पारिवारिक मिलन, खुसीयाली र हार्दिकताको आदान–प्रदान हुने भएकाले यो पर्वले समाजमा आपसी रिस–राग अन्त्य गरी सहकार्य र सद्भाव बढाउने विश्वास व्यक्त गरे ।