२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृह मन्त्रालयले भन्यो : ‘देशभर बाढी, पहिरो र चट्याङबाट १९ को मृत्यु, ८ जना बेपत्ता’

अ+ अ-

काठमाडौँ। असोज १६ गतेदेखि भइरहेको वर्षाका कारण पहिरोमा परी खोलाले बगाएर र चट्याङ लागेर अहिलेसम्म १९ जनाको ज्यान गएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार आज मध्यान्न १२ बजेसम्म इलाममा पहिरोमा परी १४ जना, खोटाङ र उदयपुरमा खोलाले बगाएर ११ जना र रौतहटमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको हो ।

यस्तै अहिलेसम्म ८ जना बेपत्ता रहेको तथ्यांक छ । इलाममा पहिरोमा ४ जना र रसुवामा खोलाले बगाएर ४ जना बेपत्ता छन् ।

तथ्यांक अनुसार इलाम पहिरोमा ४ जना, भोजपुरमा चट्याङ लागेर ३ जना घाइते भएका छन् । खोटाङमा ३ जना र मकवानपुरमा १ जना गरी ११ जना घाइते भएका छन् ।