२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभामुखका स्वकीयले गरे गाडी फिर्ता

अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेका स्वकीय तेजप्रकाश भट्टराईले गाडी सुविधा फिर्ता गरेका छन् ।

संसद् सचिवालयका अनुसार उनले संसद सचिवालयले उपलब्ध गराएको गाडी सुविधा लिँदै आएका थिए । बिहीबार उनले उक्त सुविधा छाडेका हुन् ।

यसअघि नै राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालका प्रमुख स्वकीय सचिव विष्णु सापकोटा ‘जुगल’ले पनि संसद् सचिवालयबाट लिएको गाडी सुविधा फिर्ता गरिसकेका छन् ।

कानुनमा उल्लेख नभएर र कुनै निर्णय पनि नभएर गाडी सुविधा लिएका अन्यले समेत गाडी फिर्ता गर्न थालेका हुन् ।

सभामुख र राष्ट्रिय सभा अध्यक्षका स्वकीय सचिवलाई गाडी सुविधा दिने कानुनी व्यवस्था छैन । तथापि, विगतदेखि लिँदै आएको भनेर उनीहरूले पनि लिएका थिए ।