२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेलायतको बेरोजगारी चार वर्ष यताकै उच्च

अ+ अ-

बेलायत । बेलायतको बेरोजगारी दर चार वर्ष भन्दा बढीको उच्चतम स्तरमा पुगेको आधिकारिक तथ्यांकले मंगलबार देखाएको छ ।  

अगस्टको अन्त्यमा बेरोजगारी दर ४.८ प्रतिशत पुगेको छ। जुन सन् २०२१ को पहिलो अर्धवार्षिक पछिको उच्चतम स्तर,  भएको राष्ट्रिय तथ्यांकको कार्यालयले  विज्ञप्ति मार्फत जनाएको छ ।

जुलाईको अन्त्यमा तीन महिनामा बेरोजगारी ४.७ प्रतिशत भएकोको तुलनामा हाल बढेको ओएनएसले एक विज्ञप्तिमा उल्लेख गरेको छ  । 

सरकारले आफ्नो पछिल्लो कर र खर्च योजनाहरू तय गर्नुभन्दा लगभग छ हप्ता अघि बेलायतले स्थिर वृद्धि र उच्च मुद्रास्फीति सहिरहेको समयमा यो तथ्याङ्क आएको हो ।

“पछिल्लो तथ्याङ्कले बेलायतको श्रम बजारमा केही महत्त्वपूर्ण दरारहरू बनिरहेको देखाउने लगानी प्रबन्धक क्विल्टर चेभियोटका विश्लेषक रिचर्ड कार्टरले उल्लेख गरे । 

“बजेट नजिकिँदै जाँदा, बेरोगारी वृद्धिदर जारी रहने सम्भावना रहेको जनाइएको छ । उच्च दरको करले यस वर्ष व्यवसायहरूमा बोझ पारेकाले व्यावसायीरूले रोजगारी योजनाहरू नल्याउने र सहजताको वातावरण सुनिश्चित नभए सम्म बेरोजगारी दर बढ्ने उनीहरूले बताएका छन् ।