२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनुदान रोकएपछि आमा सुरक्षा कार्यक्रम स्थगित

अ+ अ-

काठमाडौँ। संघीय सरकारले अनुदान रोकेपछि बनेपामा रहेको शिर मेमोरियल अस्पतालमा आमा सुरक्षा कार्यक्रम स्थगित भएको छ ।

संघीय सरकारले बनेपा नगरपालिका मार्फत २०६८ देखि सुरक्षित सुत्केरी गराउन सहयोग स्वरूप दिँदै आएको सहयोग रोकेपछि आमा सुरक्षा कार्यक्रम स्थगित भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टर गायरसले जानकारी दिए ।

संघीय सरकारले पर्याप्त बजेट नपठाएकाले कार्यक्रमलाई निरन्तरता दिन नसक्ने भन्दै बनेपा नगरपालिकाले गत असोज २७ गते अस्पतालको नाममा पत्र पठाएपछि कार्तिक १ गतेदेखि कार्यक्रम स्थगित गर्न लागिएको उनको भनाइ छ ।

२०६८ सालमा नगरपालिका र शिर मेमोरियल अस्पतालबीच द्वीपक्षीय सम्झौता भई संघीय सरकारको बजेटमा आमा सुरक्षा कार्यक्रम सञ्चालन हुँदै आएको थियो। अस्पतालमा सुत्केरी हुने महिलाहरूका लागि अस्पतालको तर्फबाट ४८ प्रतिशत, संघीय सरकारको तर्फबाट ३२ प्रतिशत र बिरामीको तर्फबाट २० प्रतिशत खर्च बेहोर्ने सहमति थियो । संघीय सरकारले शल्यक्रिया गर्दा १० हजार र सामान्य अवस्थामा सुत्केरी भए २ हजार ५ सय रुपैयाँ उपलब्ध गराउँदै आएको थियो।