२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाइसीएलले भन्यो : ‘जेनजी आन्दोलनमा सहभागी थियौँ’

अ+ अ-

काठमाडौँ। नेकपा माओवादीको युवा संगठन वाइसीयलले भदौ २३ को जेनजी आन्दोलनमा आफूहरू अप्रत्यक्ष रूपमा सहभागी भएको जनाएको छ।

काठमाडौँमा पत्रकार सम्मेलन गरेर वाइसीएलका अध्यक्ष पुष्प ओली असली जेनजीहरूको मागप्रति आफूहरूको समर्थन रहेको बताए।

उनले भने, ‘२३ गते विद्यार्थीहरूमाथि ताकिताकी गोली हालिएको छ। सरकारबाट दमन भएको छ। त्यसको निष्पक्ष छानबिन गर्नुपर्छ। २४ गते १२ बजेदेखि जेनजी आन्दोलन हाइज्याक भएको छ। तिनीहरूमाथि पनि अनुसन्धान गरेर कारबाही गर्नुपर्छ।’

आन्दोलनपछि आफूहरू स्वमसेविको भूमिकामा सहयोग गर्ने उद्देश्यले आफूहरू संलग्न हुँदा पनि घुसपैठले आक्रमण गर्ने र प्रहरी प्रशासनको दुरुपयोग गरेर दमनको प्रयास भइरहेको बताए।

उनले भने, ‘हामविरुद्ध कुनै गोप्य कुना कन्दरामा षड्यन्त्र रचिन्छन् भने हामी त्यसको भण्डाफोर र प्रतिवाद गर्न तयार छौँ। हामी उपत्यकामा दश हजार भन्दा ठुलो फोर्स तयार गरेका छौँ। हामीमाथि आक्रमणको दिवासपना देख्नेहरूलाई युवा विद्यार्थी मिलेर प्रतिवाद गर्नेछौँ।’