काठमाडौँ । जनकपुरको जानकी मन्दिर पछाडि प्रहरीले गोली चलाएको छ ।
अवैध चाँदी रहेको सूचना पाएपछि सुनचाँदी व्यापारीको पसलमा छापा मार्न गएको प्रहरी टोलीले गोली चलाएको हो । थप विवरण आउन बाँकी छ ।