२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उड्डयन प्राधिकरणको भवन काठमाडौँ जिल्ला अदालतलाई दिने निर्णय

अ+ अ-

काठमाडौँ । बबरमहलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रधान कार्यालयको एनेक्स भवन काठमाडौँ जिल्ला अदालतलाई दिने निर्णय भएको छ।

प्राधिकरणको सञ्चालक समितिले अदालतसँग करार गरेर भवन उपलब्ध गराउने निर्णय गरेको महाप्रबन्धक प्रदीप अधिकारीले जानकारी दिए। असोज ३० गते बसेको समितिको बैठकमा उक्त निर्णय भएको र त्यसमा अध्यक्ष समेत रहेका प्रधानमन्त्री सुशीला कार्कीले आज हस्ताक्षर गरेका छन् । यससँगै अब अदालतसँग वार्ता र औपचारिक सम्झौताका लागि बाटो खुलेको छ।

निर्णयमा उल्लेख छ “२०८२ भदौ २३ र २४ गतेका प्रदर्शनका क्रममा काठमाडौँ जिल्ला अदालतको भवनमा क्षति पुगेर कार्य सञ्चालनमा समस्या आएकोले, सर्वोच्च अदालत र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुरोधअनुसार अर्को व्यवस्था नभएसम्मका लागि बबरमहलस्थित प्राधिकरणको मूल भवनको पूर्वतर्फको ब्लक ‘बी’ भवन अदालतलाई आवश्यक सम्झौता गरी सेवा सञ्चालनका लागि उपलब्ध गराइने।”

काठमाडौं जिल्ला अदालत र नजिकै रहेको उड्डयन प्राधिकरणको भवन हालैको आगलागीका कारण क्षतिग्रस्त भएका थिए। यो निर्णयले अदालतका न्यायिक सेवा पुनः सहज रूपमा सञ्चालन गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।