बाल मन्दिर अनियमितता प्रकरणमा आठ जनाविरुद्ध ठगी मुद्दा दर्ता
काठमाडौँ । नेपाल बाल संगठन (बाल मन्दिर)सँग सम्बन्धित ठगी प्रकरणमा आठ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा ठगी कसुरअन्तर्गत मुद्दा दर्ता भएको छ। अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान...