२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’को सचिवालय संयोजकबाट गंगा दाहालद्वारा राजीनामाको घोषणा

अ+ अ-

काठमाडौँ । माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालय संयोजक रहेकी गंगा दाहालले राजीनामाको घोषणा गरेकी छन् ।

फेसबुकमा लामो र भावुक स्ट्याटस लेख्दै गंगाले निरन्तर आफूलाई देखाएर प्रचण्ड र समग्र पार्टीमाथि योजनाबद्ध प्रहार भइरहेको भन्दै संयोजकबाट राजीनामा गरेको उल्लेख गरेकी छन् ।

आफ्नो लवाई खुवाइलाई लिएर निरन्तर कुप्रचार गरिएको र भ्रम फैलाइएको भन्दै उनले राम्रो गर्छु भन्दा भन्दै विवादमा पारिएको गुनासो गरेकी छन् ।

‘म, मेरा दिदीहरू र भाइले महान् जनयुद्धको समयमा राज्य सत्ताले निरन्तर दुःख दिएको कारण पढाइबाट वञ्चित भएरै पार्टीमा निरन्तर लागीरहियो । कुप्रचार र भ्रामक सूचना दिनेहरूले मेरो बारेमा निरन्तर प्रहार गर्दै सञ्चार माध्यमको पनि चरम दुरुपयोग गरिरहेका छन्। कहिले कति लाखको ब्याग भनिदिएको छ कहिले कति लाखको घडी १ लाख पर्ने घडी,ब्याग जिन्दगीमा कहिले किनेको पनि छैन साथीभाइले जन्मदिनको अवसरमा दिएको उपहार थियो सक्कली थियो कि नक्कली त्यो पनि जलेर खरानी भइसक्यो अजै पनि त्यही कुरा ल्याएर प्रहार भइराखेको छ ।’